हाइलाइट

तोरी मकै र गहुँको बीउ चाहिय सम्पर्क गर्नुहोला ।

तोरी मकै र गहुँको बीउ चाहिय सम्पर्क गर्नुहोला । :: Sahakari Akhabar

झापा । गौरादह ५ मा रहेको महारानी झोडा साना किसान कृषि सहकारी संस्थाले कृषकहरुलाई आवश्यक पर्ने गहुँलगायतको बीउ तयार भएको जनाएको छ । संस्थाले गौतम, बिजयलगायतको गहुँका साथै तोरी र मकैको बीउपनि उपलब्ध गराउने जनाएको छ । 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000