काठमाडौं । सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले पद बहाली गरेका छन् । केही दिन अघि उनी सुदुरपश्चिम प्रदेशको अर्थमन्त्रालयको अर्थ सचिवबाट विभागमा सरुवा भएक थिए । सहकारी विभागले एक कार्यक्रमको बीच रजिष्ट्रार अधिकारीलाई स्वागत गरेको छ। यस अघिका रजिष्ट्रार लिलाप्रशाद शर्मा भूमि ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सरुवा भएका छन् ।
हाइलाइट
- राजसति महिला सहकारीद्वारा सदस्यलाई स्वास्थ्य सचेतना
- सहकारी ऐन ०७४ संसोधन गर्न राष्ट्रपतिबाट प्रमाणिकरण
- कर्जा असुली न्यायाधिकरणमा एकवर्षमा ५८० मुद्दा दर्ता, ११७ काे फैसला
- बाराही साकोसद्धारा सदस्यलाई भान्छाघर तालिम
- सुनौलो साकोस १९ वर्षमा प्रवेश
- सहकारीलाई सरकारले निर्देशन होइन, सहकार्य गर्छः मन्त्री मन्सुरी
- साना किसान खैरहनी र सिम्रिक बचतलाई सर्वोउत्कृष्ट संस्थाको सम्मान
- वीरेन्द्रनगर साकोस २५ वर्षमा, सामाजिक र सम्मान कार्यक्रमगरी स्थापना दिवस सम्पन्न
- पाँचवटा सहकारीका साना बचतकर्ताको रकम फिर्तागर्ने तयारीमा बागमती प्रदेश
- पारिजात साकोसद्धारा अन्तर्राष्ट्रिय सहकारी दिवसमा खाद्यान्न सहयोग
Leave a comment