हाइलाइट

गाम्चा साकोसद्धारा छात्रवृति प्रदान

गाम्चा साकोसद्धारा छात्रवृति प्रदान :: Sahakari Akhabar

भक्तपुर । गाम्चा बचत तथा ऋण सहकारी सस्थाले अरनिको उच्च माध्यामिक बिद्यालयमा अध्यनरत छात्रहरूलाई छात्रवृति प्रदान गरेको छ । हरेक वर्ष संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृति कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको छ । 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000