नवलरासी । कावासोति नगरपालिका वडा नं. ३ र ९ का कृषकलाई रासायनिक मल ( युरीया, डिएपी , पोटास र कृषि चुन ) यस नवत्रिवेणि बहुमुखी सहकारी संस्थाको मुख्य कार्यालय कावासोति ८ थकाली चोक देखि ३०० मिटर पश्चिम मेन रोडमै उपलब्ध रहेको संस्थाले जनाएको छ ।
हाइलाइट
- सयपत्री साकोसको २६औं साधारण सभा सम्पन्न साढे ७ प्रतिशत लाभांश पारित
- सगुन साकोसको २७औँ वार्षिक साधारणसभा सम्पन्न
- स्वतन्त्र भूतपूर्व सैनिक साकोसको १६औँ वार्षिक साधारणसभा सम्पन्न
- मिलिजुली कालिञ्चोक साकोसको काठमाडौ इकाइको साधारण सभाको मिति परिवर्तन
- बिन्धवासिनी साकोसको साधारण सभा स्थगित
- सहकारी बैंकका ८ प्रतिशतमात्र सदस्य ऋणको पहुँचमा
- बागमती प्रदेश सहकारी संघको साधारण सभा स्थगित
- सहकारी नियामावली ०७५ संसोधन, ०८३ जारी
- जनमुखी साकोसको २९औँ वार्षिक साधारण सभाको इकाइको सभा सम्पन्न
- सहकारी संस्था नविकरणगर्न पचास प्रतिशत दस्तुर लाग्ने, संचालक र कार्यकारीको पनि तोकियो योग्यता
Leave a comment