ललितपुर । सातदोबाटोमा रहेको शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष, युवा बैज्ञानीक, सामाजिक अभियान्ता डा.महावीर पुनलाई संस्थाका अध्यक्ष तीखवीर राईले एक लाख पैत्तिस हजारको चेक प्रदान गरेका थिए । संस्थाका संचालक समिति, विभिन्न उपसमिति तथा कर्मचारीहरु केन्द्रमा गयर सहयोग हस्तान्तरण गरेका थिए ।
हाइलाइट
- भोटेकोशी बाढी प्रभावित सहकारीको पुनस्र्थापनाका लागि जिल्ला बचत संघ जुटे
- सर्लाहीको स्वस्तिक साकोसद्धारा राहतकोषमा २ लाख र पिडित सदस्यको परिवारलाई १५ हजार सहयोग
- राहतकोषमा चमेली कल्याणकारी साकोसको १ लाख १ हजार १११रुपैयाँ सहयोग
- चरिकोटको शिक्षक कल्याण साकोसद्धारा राहतकोषमा १ लाख १ हजार रुपैयाँ सहयोग
- पूर्वी उपत्यका बहुउद्देयीय सहकारीद्धारा राहतकोषमा ११हजार १११रुपैयाँ सहयोग
- शुभकिरण साकोसद्धारा बाढीबाट प्रभावितहरुका लागि राहत सामग्री वितरण
- कृष्ण अष्टमीको अवसरमा जनहितकारी साकोसद्वारा देउती बज्यै मन्दिर परिसर सरसफाइ
- बाढीले नुवाकोटका मात्र १५ वटा सहकारी पूर्णरुपमा क्षती
- सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै: सचिव भुजेल
- बागमती प्रोस्कूनमा आवद्ध सहकारी संघसंस्थाबाट साढे ६३ लाख राहत कोषमा सहयोग
Leave a comment