हाइलाइट

सामाजीक सञ्जालमा सहकारीको आक्रोश

सामाजीक सञ्जालमा सहकारीको आक्रोश :: Sahakari Akhabar

काठमाडौं । बाग्मती प्रदेश भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुलाई सूचना जारी गरी दैनिक तीन घण्टा बढीमा तीन जना कर्मचारी ब्यवस्था गरेर सेवा दिन भने पछि, सहकारी क्षेत्र तरङ्गित भएको छ ।

थोरैले समर्थन गरेपनि धेरैले सामाजिक संञ्जाल मार्फत विरोध जनाएका छन् । सहकारी अखवारले पनि उक्त सूचनाको समाचार प्रकाशन गरेको थियो । उक्त समाचार प्रति सामाजिक सञ्जालमा लेखिएका केही प्रतिकृयालाई हामीले समेटेका छौं । फेसबुकमा सहकारीकर्मी राजेन्द्र पौडेलले लेखेको स्टाटस् र त्यसमा देखिएका कमेण्टहरु:



Leave a comment