हाइलाइट

जनईच्छा कृषि सहकारीले तोक्यो सम्पर्क व्यक्ती

जनईच्छा कृषि सहकारीले तोक्यो सम्पर्क व्यक्ती :: Sahakari Akhabar

काभ्रे । पनौतीमा रहेको जनइच्छा कृषि सहकारी संस्थाले सम्पर्क ब्यक्ती तोकेको छ । संस्थाले सदस्यहरुलाई आपतकालिन अवस्थामा सेवा लिन सम्पर्क व्यक्ती तोकेको हो ।

कोरोना भाइरसको संक्रमणका कारण मुलुक पूर्ण लकडाउन भएकोले दैनिक उपभोग्य सामाग्री खरिद तथा स्वास्थ्य उपचारकालागि समस्या भएमा सदस्यलाई पर्न सक्ने आपतकालिन अवस्थामा सम्पर्क गरी सेवा लिन संस्थाले विजय सापकोटा, श्याम सापकोटा तथा दिनेश तिमिल्सिनालाई  ९८५१०११७५८, ९८५१०९४७७१ र ९८४९५५१६२३ मा सम्पर्क गर्न सकिने संस्थाका अध्यक्ष विजय सापकोटा जानकारी दिए । 



Leave a comment