हाइलाइट

कोरोना भाइरसबारे यमुना सहकारीको जनचेतना कार्यक्रम

कोरोना भाइरसबारे यमुना सहकारीको जनचेतना कार्यक्रम :: Sahakari Akhabar

काठमाडौं । विश्वमा महामारीका रुपमा फैलदै गएको कोरोना भाइरस सक्रमण बाट बच्नका लागि यमुना बहुउद्देश्यीय सहकारीले जनचेतना कार्यक्रम गरेको छ । संस्थाले सामाजिक जनचेतना वृद्धिकालागि सन्देशमूलक पर्चा, माक्स तथा सेनिटाईजर वितरण गरेको थियो

 



Leave a comment