बागलुङ । सहकारीकर्मी गण्डकी थापा अधिकारी बढिगाढ गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएकी छन् । सिवाईसि बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष थापा अधिकारी भारी मतले उपाध्यक्षमा विजयी भएकी हुन् । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी थापाले ७ हजार ३ सय ८६ मत ल्याएर विजयी भएकी हुन् । उनका निकतम प्रतिष्पर्धी राजनकुमार पाइजाले ५ हजार ८ सय १४ मत ल्याइन् ।
हाइलाइट
- हाम्रो मध्यवर्ती साकोसद्धारा सदस्यलाई राहत बितरण
- मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा,संस्थागत हितलाई प्राथमिकता दिने प्रतिवद्धता
- बाबियाखर्क साकोसका महिला सदस्यलाई तीज विशेष वित्तीय साक्षरता कार्यक्रम
- चमेली कल्याणकारी साकोसका महिला सदस्यसंग भेटघाट कार्यक्रम
- बचत संघहरुलाई चालु आवभित्रै सहकारी बैंक गठनगर्ने वा नगर्ने निर्णय गर्न सरकारको निर्देशन
- जनहितकारी साकोसको एकदिवसीय सहकारी शिक्षा शिविर सम्पन्न
- नेपालका पाँच ठूला सहकारीमा जर्मनीको ‘डिएसआइके’
- ज्योतिपुञ्ज साकोस १६ औं वर्षमा
- चमेली कल्याणकारी साकोसको वार्षिक साधारणसभा असोज ३ गते
- सुयोग्य साकोसको १९औं वार्षिक साधारणसभा असोज ३ गते हुने
Leave a comment