हाइलाइट

सहकारीकर्मी श्रेष्ठ सूर्यविनायक – १ मा पराजित

सहकारीकर्मी श्रेष्ठ सूर्यविनायक – १ मा पराजित :: Sahakari Akhabar

काठमाडौं । सूर्यविनायक नगरपालिका–१ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका भिमसेन श्रेष्ठ पराजित भएका छन् । नेकपा एमालेका उम्मेदवार सानुकाजी कायस्थले १३१० मतका साथ निर्वाचित भए । उनका निकटतम् प्रतिद्धन्द्धी राप्रपाका शेखर थापाले ११३० र श्रेष्ठले ८९९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । 

श्रेष्ठ सुर्यविनायक—१ बालकोटस्थित चमेरो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष रहेका छन् । चुनावी प्रचारमा क्रममा उनले सहकारीलाई नै प्राथमिकता दिएर प्रतिवद्धतापत्र सार्वजनिक गरेका थिए । 



Leave a comment