बागलुङ । बागलुङको काठेखोला गाँउपालीकाले राष्ट्रिय सहकारी बैंकको दुई लाखको शेयर खरिद गरेको छ । काठेखोला गाउपालिकाकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विश्वकर्माले शेयर खरिदकालागि चेक प्रदान गरेको सहकारी बैंकका संचालक रामबहादुर जिसीले जानकारी दिए । ७ सय ५३ वटा स्थानीय तह मध्ये पहिलो पटक काठेखोला गाँउपालीकाले शेयर खरिद गरेको हो । बैंकमा नेपाल सरकारको १ करोडको शेयर रहेको छ ।
हाइलाइट
- बाढीले नुवाकोटका मात्र १५ वटा सहकारी पूर्णरुपमा क्षती
- सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै: सचिव भुजेल
- बागमती प्रोस्कूनमा आवद्ध सहकारी संघसंस्थाबाट साढे ६३ लाख राहत कोषमा सहयोग
- अन्धकारमुक्ति साकोसद्धारा कोषमा १ लाख ६ हजार ४४ रुपैयाँ सहयोग
- पोखरा रोयल साकोसद्धारा कोषमा ३ लाख ५२ हजार १सय रुपैयाँ सहयोग
- बाराही साकोसद्धारा कोषमा १ लाख ४४ हजार ४४ रुपैयाँ सहयोग
- राहत कोषमा सामुदायिक साकोसद्धारा ५ लाख ५ हजार रुपैयाँ योगदान
- सबैको साकोसद्धारा कोषमा १ लाख ८ हजार ८४५ रुपैयाँ सहयोग
- डिग्रे साईकुमारी सहकारीद्धारा कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
- काभ्रेको बिन्धवासिनी साकोसद्धारा कोषमा ६ लाख ११ हजार ५६० रुपैयाँ सहयोग
Leave a comment