Kalyankari Saving and Credit Co-Operative Limited

Sahakari Akhabar

Type: वचत तथा ऋण
State: बाग्मती प्रदेश ३
District: ललितपुर
City: Luvu
Address: Mahalaxmi Muncipality -5, Lubhu Devisthan, Lalitpur
Email: info@kalyankarisaccos.coop.np
Phone: 015580376
Phone: 015580352
Website: https://kalyankarisaccos.coop.np/en#

कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि। राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय लुभूमा कार्यरत कर्मचारीहरुलाई समय समयमा पर्न सक्ने आर्थिक कठिनाईलाई कमि गर्न सापटी रकम उपलब्ध गराउने उदेस्यले मासिक रु ५० का दरले बचत गर्ने गरि “कर्मचारी सापटी सहयोग कोष” सो समयमा रा।वा। बैंक लुभु शाखामा कार्यरत व्यक्तिहरू बाट मिति २०४९ मंसिर १ गते देखि स्थापना गरिएको थियो। उक्त कर्मचारी सापटी सहयोग कोष २०५० साल जेष्ठ २६ गतेको प्रारम्भिक भेलाले कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि। को नामाकरण गरि विधिवत रूपमा तत्कालिन मध्यमान्चल क्षेत्रिय सहकारी कार्यालयमा २०५० साल अषाढ २८ गते दर्ता गरिएको थियो ।