हाइलाइट

किसान साकोससंग गाभिए २४ साकोस 

तनहुँ र चितवनमा पनि सेवाकेन्द्र खोल्ने 

किसान साकोससंग गाभिए २४ साकोस  :: Sahakari Akhabar

नवलपरासी । गैडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारीले देवचुलीको देवज्योति कृषि सहकारी, किर्तिपुर बचत तथा ऋण सहकारी लाई एकिकरण गर्दै १४ औं सेवाकेन्द्र स्थापना गरेको छ ।

संस्थाले छिट्टै तनहुँ र चितवनमा पनि सेवा केन्द्र स्थापना गर्ने जनाएको छ ।

 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000