काठमाडौं । दोलखामा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३० औं बार्षिक साधरण सभाको मिति तय भएको छ । असोज १३ गते बसेको संस्थाको संचालक समितिको बैठकले संस्थाको बार्षिक साधारण सभा इकाइगतरुपम सम्पन्न गर्ने निणर्य गरेको छ ।
संस्थाको बार्षिक साधारण सभा निर्वाचन सहितको हुने संस्थाले जनाएको छ । संस्थाले प्रकाशन गरेको सूचना अनुसार तीन क्षेत्रमा विभाजन गरी साधारण सभा सम्पन्न गर्ने सूचनामा जनाइएको छ । संस्थाको काठमाडौ सेवाकेन्द्रमा मंसिर १६ गते हुने जनाइएको छ ।
सूचना ।


Leave a comment