काठमाडौं । सिन्धुपाल्चोको बाह्रविसेमा रहेको श्रीतपाई हाम्रो नमुना सानाकिसान कृषि सहकारी संस्थाको बार्षिक साधारण सभा आगामी असोज २६ गते शुक्रबार हुनेभएको छ । संस्थाको संचालक समितिको असोज ६ गते बसेके बैठकले संस्थको नवौं बार्षिक साधारण सभा असोज २६ गते गर्ने निर्णय गरेके हो।
संस्थाको कर्षिक साधारण सभा ग्राण्डस्टार रिर्सोट बाह्रविसेमा विहान १० बजेदेखि हुने संस्थाका सचिव हरिबहादुर रायले जानकारी दिएका छन् । सभामा शेयर लाभांश वितरण, रासायनिक मल, बिउविजन, किट खरिद बिक्री, सहकारी एकिकरणलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
Leave a comment