हाइलाइट

सीतापाइला सहकारीको वित्तिय साक्षरता तालिम

सीतापाइला सहकारीको वित्तिय साक्षरता तालिम :: Sahakari Akhabar

काठमाडौं । सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई वित्तिय साक्षरता तालिम दिएको छ । एलोइ नेपालसंगको सहकार्यमा संस्थाले आयोजना गरेको कार्यक्रममा संस्थाका महिला सदस्यहरुलाइ एकदिने वित्तिय साक्षरता तालिम दिएको हो।

संस्थाले नागार्जुन नगरपालिका वडा नं ६ थापा पार्टि प्यालेसमा आज उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा ४० जना महिला सदस्यहरुको सहभागीता रहेको संस्थाका अध्यक्ष् केदार मानन्धरले जानकारी दिए । 



Leave a comment