नवलपुर । विकू बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारीहरुको क्षमता तथा व्यवसायीकता विकासको लागि ‘स्मार्ट इन्टेलिजेन्स तालिम प्रदान गरेको छ । तालिमको सहजिकरण संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले गरेका थिए । उक्त पहिलो चरणको तालिममा १२ वटा सेवा केन्द्रका सबै कर्मचारीहरु सहभागी भएका थिए ।
हाइलाइट
- सहकारीसम्बन्धी मुद्दा हेर्न जिल्ला अदालतमा डेडिकेटेड बेन्च गठनगरी सुनुवाइको व्यवस्था मिलाउन निर्देशन
- पाँचतारा साकोसमा सिइओसहित तीनवटा पदमा जागिर खुल्यो
- स्वतन्त्र भूतपूर्व सैनिक साकोसद्वारा संरक्षित पुँजी फिर्ताकोषको रकम वितरण
- राष्ट्रिय साकोस कञ्चनपुरको सिइओमा धर्मराज जोशी नियुक्त
- पाँच तारा साकोसद्वारा जेष्ठ सदस्यलाई दशैं खर्च
- फिट एण्ड प्रोपर टेस्टकोलागि पर्याप्त समय मागगर्न अभिभावक संघहरुलाई बचत संघ भक्तपुरको ध्यानाकर्षण
- श्री मनकामना सहकारीको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न
- वीरेन्द्रनगर साकोसको २५औँ साधारणसभा सम्पन्न, अध्यक्षमा विसी निर्विरोध निर्वाचित
- बुडोल सामुदायिक साकोसको २७ औँ वार्षिक साधारण सभा सम्पन्न
- बंगलामुखि साकोसको १९ औँ वार्षिक साधारण सभा सम्पन्न
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया