हाइलाइट

सभामुख घिमिरेलाई सहारा नेपाल साकोसको सम्मान

सभामुख घिमिरेलाई सहारा नेपाल साकोसको सम्मान :: Sahakari Akhabar

झापा । सभामुख देवराज घिमिरेलाई सहारा नेपाल बचत तथा ऋण सहकारीले सम्मान गरेको छ । सहारा नेपालका शेयर सदस्य समेत रहेका घिमिरेलाई सहाराको मुख्य कार्यालयमा सम्मान गरेको हो । संस्थाले सभामुख घिमिरेको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बधाई ज्ञापनका साथै सम्मान गरेको हो ।

सोही क्रममा संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले तीन बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । सभामुख घिमिरेले सहकारी क्षेत्रमा देखिएका समस्या, सहकारीहरुको नियमन र सुरक्षामा आफ्नो तर्फबाट लागिपर्ने बताए ।



Leave a comment