हाइलाइट

दक्षिणबाराही महिला साकोसद्धारा सदस्यलाई तिर्थ भ्रमण 

दक्षिणबाराही महिला साकोसद्धारा सदस्यलाई तिर्थ भ्रमण  :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरमा रहेको दक्षिणबाराही महिला बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई तिर्थ भ्रमण गराएको छ । संस्थाको चार बर्षीय रणनीतिक योजना अनुसार सदस्यहरुलाई तिर्थ भ्रमण गराएको हो ।

भ्रमणमा ६३ जना जेष्ट सदस्यहरूको सहभागीता रहेको थियो । संस्थाले उपत्यका भित्र गोपालेश्वर, दक्षिणकाली, जलविनायक,  शेषनारायण र आदिनाथ मन्दिर भ्रमण गराएको संस्थाकी ब्यवस्थापक दिपा श्रेष्ठ क्षेत्रीले जानकारी दिइन् । 
 



Leave a comment