हाइलाइट

हिमशिखरले सदस्यलाई दश हजार सम्म आपतकालिन सहयोग गर्ने

हिमशिखरले सदस्यलाई दश हजार सम्म आपतकालिन सहयोग गर्ने :: Sahakari Akhabar

भक्तपुर । गठ्ठाघरमा रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई आपतकालिन अवस्थामा दश हजार सम्म भुक्तानी दिने ब्यवस्था मिलाएको छ । संस्थाले सूचना प्रकाशन गरी सदस्यले सेवा लिन सम्पर्क व्यक्ती तोकेको छ ।

कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै संस्थाले सदस्यलाई सुरक्षित रहँदै सेवा प्रयोग गर्न गराउन र सदस्यलाई आपतकालिन स्वास्थ्य उपचार तथा खाद्यय सामाग्री खरिदकालागि सेवा दिन संस्थाका दुई जना सम्पर्क व्यक्ती तोकेको हो ।

उक्त समयभित्र सदस्यले नगद जम्मा, नगद झिक्न तथा कर्जा भुक्तानी गर्न सकिने व्यवस्था मिलाएकोले सदस्यहरुले संस्थाका प्रवन्धक महेन्द्र शाहीलाई ९८४८४२८६५५ र युवराज जोशी खजाञ्ची ९८५८४२५३३९ मा सम्पर्क गर्न सकिने सूचना प्रकाशन गरी जानकारी दिएको छ ।
 



Leave a comment