हाइलाइट

असारमसान्त भित्र कोपोमिसमा विवरण अद्यावधिक गर्न सवै सहकारीलाई विभागको निर्देशन

असारमसान्त भित्र कोपोमिसमा विवरण अद्यावधिक गर्न सवै सहकारीलाई विभागको निर्देशन :: Sahakari Akhabar

काठमाडौं । असारमसान्त भित्र कोपोमिसमा विवरण अद्यावधिक गर्न सवै सहकारीलाई विभागले निर्देशन दिएको छ । विभागले सूचना प्रकाशन गरी एकीकृत व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा अनिवार्य आवद्ध भई विवरण प्रविष्टि गर्न भनेको हो ।

सबै सहकारी संघसंस्थाहरुले विभागले तोकेको एकीकृत व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा अनिवार्य रुपमा आवद भई विवरण प्रविष्टि गर्नुपर्ने व्यवस्था गरेको र सहकारी अध्यादेशको दफा ७३ को उपदफा (१)को खण्ड (ख) अनुसार सदस्य, शेगर रकम लगायतका विषय उल्लेखगरी अद्यावधिक गर्नुपर्ने व्यवस्या रहेको जनाएको छ।

विभागवाट पटक पटक निर्देशन हुँदा समेत सवै सहकारी संघसंस्थाहरुले हालसम्म पनि उक्त प्रणालीमा आवद्ध भई विवरण प्रविष्टि नगरेकोले २०८३ असार मसान्तमिव आवद्ध भई ऐनमा तोकिए वमोजिगको विवरण प्रविष्टि गर्न निर्देशन गरेको हो ।  अन्यथा कानून वमोजिम हुने विभागले जनाएको छ।



Leave a comment