हाइलाइट

कृषि सहकारीलाई बचत ऋणको कारोबार इजाजतपत्र

कृषि सहकारीलाई बचत ऋणको कारोबार इजाजतपत्र :: Sahakari Akhabar

काठमाडौं । धनुषा जिल्लाको मिथिला नगरपालिका ६ मा रहेको मनकामना कृषि सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरको छ । संस्थालाई प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम ‘सहकारी संस्था सञ्चालन इजाजतपत्र’ प्रदान गरेको हो ।

बचत तथा ऋणको मुख्य कारोबार गर्नकालागि संस्थाले इजाजतपत्र नं २०७५–०१४७७ प्राप्त गरेको छ । मिथिला नगरपालिका भरी कार्यक्षेत्र रहेको संस्थाले यही पुष २३ गते इजाजतपत्र प्राप्त गरेको हो ।



Leave a comment