काठमाडौं । बागमती प्रदेश सहकारी संघले ६ दिने आधारभूत सहकारी लेखापालन तालिम सम्पन्न गरेको छ। तालिमलाई बागमती प्रदेश सहकारी प्रशिक्षण तथा तालिम केन्द्रले आयोजना गरेको हो ।
फागुन १८ गतेबाट सहकारी प्रशिक्षण तथा तालिम केन्द्र भरतपुरमा भएको तालिम आज २३ गते सम्पन्न भएको छ तालिममा बागमती प्रदेशका विभिन्न जिल्लाका सहकारी संघसंस्थाका ३० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
संघले प्रदेशका सहकारीमा कर्मचारी तथा संचालकहरुको क्षमता विकास र प्रवर्धनको लागि गत आवदेखी तालिम प्रदान गर्दैआएको छ ।
Leave a comment