काठमाडौं । रुपन्देहीको मधबलियामा रहेको साना किसान कृषि सहकारीले सदस्यको उपचारमा ५४ हजार सहयोग गरेको छ । संस्थाले १२ जना सदस्यको विभिन्न रोगको उपचामा उक्त रकम सहयोग गरेको हो ।
संस्थाले आर्थिक वर्ष ०८० / ०८१ मा १२ जना सदस्यको आँखा, पाठेघर, आन्द्रा, मृगौला, पत्थरीलगायतको उपचारकालागि सदस्यलाई सहयोग गरेको जनाएको छ । संस्थाले सदस्यलाई ३ हजारदेखि १० हजारसम्म उपचारका लागि सहयोग गरेको जनाएको छ ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया