हाइलाइट

जेष्ट आइडियोलोजी साकोसको सदस्य विस्तारित मञ्चमा कलाकार मनोज गजुरेल

जेष्ट आइडियोलोजी साकोसको सदस्य विस्तारित मञ्चमा कलाकार मनोज गजुरेल :: Sahakari Akhabar

काठमाडौं । न्युरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले सदस्यसंग भेटघाट र छलफल गरेको छ । संस्थाले सदस्यसंग छलफल कार्यक्रममा कलाकार मनोज गजुरेलले सहजीकरण गरेका थिए ।

संस्थाको शिक्षा उपसमितिको संयोजन, मुख्य सेवाकेन्द्र न्युरोड र मैतिदेवी सेवाकेन्द्रको आयोजनामा भएको सदस्यसगं जेष्ट आइडियोलोजी साकोस, विस्तारित मञ्च अन्तरक्रियात्मक कार्यक्रममा कलाकार मनोज गजुरेलका साथै लोक गायक शिरीष देभकोटाले समेत प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा ४ सय जना सदस्यह?को उपस्थिती रहेको संस्थाका अध्यक्ष हेमबहादुर कार्कीले जानकारी दिएका छन् । कार्यक्रममा रास्ट्रिय सहकारी बैंक न्युरोड शाखा प्रमुख रमा घिमिरे, सचांलक समिती, सल्लाहकार, सेयर सदस्यह?को सभागीता रहेको थियो ।



Leave a comment