हाइलाइट

सहकारी बैंकका संचालक माधवलाल देवकोटा सडक दुर्घटनामा 

सहकारी बैंकका संचालक माधवलाल देवकोटा सडक दुर्घटनामा  :: Sahakari Akhabar

रुपन्देही । राष्ट्रिय सहकारी बैंकका संचालक माधवलाल देवकोटा सडक दुर्घटनामा परेका छन् । देवकोटालाई तिलोत्तमा नगरपालिकाको ड्राईभरटोल चोकमा ट्रकले ठक्कर दिंदा घटनास्थलमै ज्यान गएको सहकारीकर्मी ज्ञानु पौडेलले बताइन् । तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा राष्ट्रिय सहकारी बैकका संचालक हुन् ।

शंकरनगरका स्थायी बासिन्दा देवकोटा सवार मोटरसाईकललाई  ना ६ ख ८१६१ ट्रकले ठक्कर दिएको थियो । उनको शवलाई मणिग्राम स्थीत क्रिमसन अस्पतालमा राखिएको सहकारीकर्मी पौडेलले जानकारी दिइन् ।



Leave a comment