हाइलाइट

नेपाली कांग्रेसको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कंडेल

नेपाली कांग्रेसको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कंडेल :: Sahakari Akhabar

काठमाडौं । नेपाली कांग्रेसको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कंडेल मनोनयन भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर १ गते कंडेललाई सहकारी विभाग प्रमुखमा मनोनयन गरेका हुन् ।

नवलपरासी ४ का कंडेल नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य, पूर्व मन्त्री तथा प्रदेश ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन । यसअघि पार्टीको उक्त विभाग नेता आनन्द ढुंगानाले हेरेका थिए ।



Leave a comment