हाइलाइट

जेष्ट आइडियोलोजी सहकारीमा हेम कार्कीको अध्यक्षतामा सात जनाको संचालक समिति चयन

जेष्ट आइडियोलोजी सहकारीमा हेम कार्कीको अध्यक्षतामा सात जनाको संचालक समिति चयन :: Sahakari Akhabar

काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थामा सहकारीमा हेमबहादुर कार्कीको अध्यक्षतामा सात जनाको संचालक समिति चयन भएका छन् । संस्थाको १३ बार्षिक साधारण सभाबाट नयाँ संचाल समिति चयन भएको हो ।

सभाले अध्यक्षमा हेमबहादुर कार्की, उपाध्यक्षमा कृष्णप्रसाद थपलिया, सचिवमा बावुराम आचार्य, कोषाध्यक्षमा पुरुषोत्तम हुमागाई सर्व सम्मत चयन गरेको छ ।

त्यसैगरी सञ्चालकमा जयराम सिग्देल, रामकुमार पण्डित र अमृता पन्थी आचार्यलाई चयन गरेको हो । सभाले लेखा सुपरिवेक्षण समिति संयोजकमा मोहनबहादुर बुढाथोकी तथा सदस्यमा कुसुम श्रेष्ठ र शकरमणि नेपाललाई चयन गरेको छ ।



Leave a comment