Tarakari Falful Saving & Credit Cooperative Ltd.

Sahakari Akhabar

Type: वचत तथा ऋण
State: बाग्मती प्रदेश ३
District: काठमाडौं
City: kalimati
Address: kalimati, kathmandu
Email: tarakariphalfool@gmail.com
Phone: 015123129
Phone: ------------
Website: ------------

वि.स.२०५६ साल माघ २१ गते ३० जना सदस्यहरुवाट ३१९०० (अक्षरुपी एकतीस हजार नौ सय मात्र) शेयर संकलन गरी तरकारी तथा फलपूलको व्यवसायीमाझ वित्तिय छहारीको रुपमा स्थापित तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था हो । यस सहकारी संस्थाले छरिएर रहेको रकम संकलन गरी पूँजी निर्माण गर्ने साथै बचत गर्ने बानी विकास गरी संकलित रकमलाई कर्जा मार्फत व्यवसाय बृद्धिका लागि लगानी गर्ने र सदस्यको जिवनस्तर उकास्ने साथै सदस्यहरुको हितका लागि सामाजिक गतिविधिका कार्य गर्ने गरी आफ्नो लक्ष्य,उद्देश्य र ध्येयको निर्माण गरेर काठमाडौं कार्यक्षेत्र कायम गरी विधिवत रुपमा डिभिजन सहकारी कार्यालय काठमाडौमा दर्ता गरी कारोवार शुरु गरेको हो ।