Nepal Federation Of Saving & Credit Cooperative Unions Ltd

Sahakari Akhabar

Type: सहकारी निकाय
State: बाग्मती प्रदेश ३
District: काठमाडौं
City: नयाँ बानेश्वर, काठमाडौं
Address: नयाँ बानेश्वर, काठमाडौं
Email: nefscun@nefscun.org.np
Phone: 014781963
Phone: ------------
Website: http://nefscun.org.np/ne/contact/

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) विगत करिब ३ दशक देखि बचत तथा ऋण सहकारी अभियान मार्फत समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तर उकास्न क्रियाशील बचत तथा ऋण सहकारी संस्था र संघहरुको राष्ट्रव्यापी प्रतिनिधित्व गर्ने केन्द्रीय संघ हो । यस केन्द्रीय संघमा नेपालका ७६ जिल्लाबाट प्रतिनिधित्व गर्ने करिब २९०० बचत तथा ऋण सहकारी संस्थाहरु, ६३ वटा जिल्ला बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध भएका छन् भने करिब २४ लाख व्यक्तिगत सदस्यहरु रहेको यस अभियानको केन्द्रीय संघ वि.सं. २०५५ सालदेखि एशियाली ऋण महासंघ (ACCU) को सदस्य हुँदै सोही मार्फत विश्व ऋण परिषद्(WOCCU) को सदस्य समेत रहेको छ । यस केन्द्रीय संघले दर्जनौ विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरुसँगको साझेदारीमा बचत तथा ऋण सहकारीको संस्थागत विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।