हाइलाइट

सन्धिखर्क नगरपालिकाद्धारा सहकारी अवलोकन कार्यक्रम 

सन्धिखर्क नगरपालिकाद्धारा सहकारी अवलोकन कार्यक्रम  :: Sahakari Akhabar

काठमाडौं । सन्धिखर्क नगरपालिकाको सहकारी शाखाको आयोजना र जिल्ला सहकारी संघ अर्घाखाँचीको समन्वयमा ५ दिने सहभागीतात्मक सहकारी अध्ययन अबलोकन भ्रमण सम्पन्न भएको छ । नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार सहकारीकर्मीहरुलाई अवलोकन भ्रमण गराएको हो । 

सहकारीकर्मीले लुम्बिनी, वुटलवलगायतका क्षेत्रमा सहकारी संघसंस्थाहरु अवलोकन गरेका थिए । संघियता कार्यान्वयसँगै सहकारीको अधिकार स्थानिय तहसम्म पुगेपछि वार्षिक कार्यक्रमबाट बजेट छुट्याएर सहकारी प्रवद्र्धनका काम गर्दै आएका छन् । 
 



Leave a comment