सहकारी अनुगमनमा पारदर्शिता नभएको महालेखाको टिप्पणी

सहकारी अनुगमनमा पारदर्शिता नभएको महालेखाको टिप्पणी :: Sahakari Akhabar

चितवन । महालेखापरीक्षको ५९ औ बार्षिक प्रतिवेदनले भरतपुर महानगरपालिकाको सहकारी अनुगमनमा पारदर्शी नदेखिएको जनाएको छ । 
सहकारीको कार्य व्यवस्थित गराउन ६७ लाख १८ हजार खर्च गरेको देखिएतापनि कारोबारको अनुगमन गरेको नदेखिएको प्रतिवेदनमा औल्याइएको छ ।

महालेखापरीक्षकको कार्यालयले प्रकाशित गरेको आव २०७७÷७८ को बार्षिक प्रतिवेदनमा  न्यून बेरुजु देखिए पनि चारवटा योजनामा प्रश्न उठाएको छ । 



Leave a comment