हाइलाइट

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा स्वास्थ्य शिविर

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा स्वास्थ्य शिविर :: Sahakari Akhabar

काठमाडौं । ललितपुरको जाउलाखेलमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारी यँही शनिबार  जाउलाखेलको फुटवल ग्राउन्डमा बिहान ९ बजेदेखि शिबिर हुने भएको हो ।

जुलाइको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था, लाइन्स क्वव अफ शुभलाभ, लाइन क्वल अफ सुमेरु र लाइन्स क्वव अफ काठमाडौं ललितपुरको संयुक्त आयोजनामा शिविर हुन लागेको हो। 



Leave a comment