हाइलाइट

हाम्रो चित्रवन साकोसको अभिवृद्धि सेवाकेन्द्रको स्थापना दिवस सम्पन्न

हाम्रो चित्रवन साकोसको अभिवृद्धि सेवाकेन्द्रको स्थापना दिवस सम्पन्न :: Sahakari Akhabar

भरतपुर । हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाको अभिवृद्धि सेवाकेन्द्रको स्थापना दिवस सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमसंस्थाको अभिवृद्धि सेवा केन्द्रको ११ औं स्थापना दिवस कार्यक्रममा पुर्व सल्लाहकार प्रा. डा. होमनाथ सापकोटा साविक अभिवृद्धि साकोसका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले शुभकामना मन्तब्य राखेका थिए ।

त्यसैगरी सेवा केन्द्र व्यवस्थापन उप समिति सदस्य शारदा शर्माले संस्थाको सफलताको शुभकामना मन्तव्य राखेका थिए भने संस्थाका सचिव कृष्णप्रसाद पौडेलले कार्यक्रम संचालन गरेका थिए ।  
 



Leave a comment