Ministry of Land Management,Cooperatives and Poverty Alleviation

Sahakari Akhabar

Type: सहकारी निकाय
State: बाग्मती प्रदेश ३
District: काठमाडौं
City: सिंहदरवार, काठमाडौं
Address: सिंहदरवार, काठमाडौं
Email: info@molcpa.gov.np
Phone: 014211526
Phone: ------------
Website: https://molcpa.gov.np/index.php

मिति२०७५।०४।१०को नेपालसरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार हाल यस मन्त्रालयको नाम भूमि व्यवस्था¸सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेको छ । नयाँ संगठन संरचना अनुसार यस मन्त्रालय अन्तर्ऊत भूमि व्यवस्थापन तथा अभिलेख¸नापी विभाग¸सहकारी विभाग¸भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र रहेका छन् । सहकारी विभाग अन्तर्गत सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र¸भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गत२१वटा भूमि सुधार तथा मालपोत कार्यालयहरू¸११०वटा मालपोत कार्यालयहरू तथा नापी विभागअन्तर्गत१३१वटा नापी कार्यालयहरूर ७वटा विशेष नापी कार्यालयहरू रहेका छन्।