हाइलाइट

सदस्यलाई प्रबिधिमा जोड्दै छहारी साकोस

सदस्यलाई प्रबिधिमा जोड्दै छहारी साकोस :: Sahakari Akhabar

भक्तपुर । गाम्चामा रहेको छहारी बचत तथा ऋण सहकारले सदस्यहरुलाई नयाँ प्रविधिसंग जोडेको छ । संस्थाले मोबाइल बैंकिङ, TAB collection, QR payment, chhahari mBank NextGen App को सेवा पदिन लागेको हो ।

संस्थाले फागुन ९ गते देखि छहारी एप्सको शुभारम्भ गर्नलागेको हो ।  मोवाइल बैंकिंगले सदस्यहरुको आर्थिक कारोवारलाई थप पारदर्शिता तथा क्यासलेस भुक्तानीमा सहज गर्ने संस्थाका अध्यक्ष कृष्ण खड्काले बताए । 



Leave a comment