Chandragiri Saving & Credit Cooperative

Sahakari Akhabar

Type: वचत तथा ऋण
State: बाग्मती प्रदेश ३
District: काठमाडौं
City: चन्द्रागिरी नगरपालिका, थानकोट, महादेवस्थान, काठमाडौं
Address: चन्द्रागिरी नगरपालिका, थानकोट, महादेवस्थान, काठमाडौं
Email: info@chandragiri.coop.np
Phone: 014312109
Phone: ------------
Website: https://www.chandragiri.coop.np/oldhome/

काठमाण्डौंको पश्चिम तर्फ रहेको चन्द्रागिरि पहाडको उत्तरी काखमा अवस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.को वि.स.२०५७ साल पौष २२ गते तत्कालिन महादेवस्थान गा.वि.स तथा यसका आसपासको क्षेत्रका २५ जना किसान, बेरोजगार तथा सामाजिक अभियन्ताहरु मिलि स्थापना गरिएको थियो । वि.स. २०५८ साल बैशाख ६ गते डिभिजन सहकारी कार्यालय काठमाण्डौंमा दर्ता भएपछि यसले औपचारिक कारोवार प्रारम्भ गरको थियो । संस्थामा आवद्ध १०८०० भन्दा बढि सदस्यहरुलाई सबै सेवाहरु संस्थाको आफ्नै सुविधा सम्पन्न ५ तले पक्की भवनबाट उपलब्ध गराउने गरिएको छ ।