तोरी मकै र गहुँको बीउ चाहिय सम्पर्क गर्नुहोला ।

तोरी मकै र गहुँको बीउ चाहिय सम्पर्क गर्नुहोला । :: Sahakari Akhabar

झापा । गौरादह ५ मा रहेको महारानी झोडा साना किसान कृषि सहकारी संस्थाले कृषकहरुलाई आवश्यक पर्ने गहुँलगायतको बीउ तयार भएको जनाएको छ । संस्थाले गौतम, बिजयलगायतको गहुँका साथै तोरी र मकैको बीउपनि उपलब्ध गराउने जनाएको छ । 




Leave a comment