गाम्चा साकोसद्धारा छात्रवृति प्रदान

गाम्चा साकोसद्धारा छात्रवृति प्रदान :: Sahakari Akhabar

भक्तपुर । गाम्चा बचत तथा ऋण सहकारी सस्थाले अरनिको उच्च माध्यामिक बिद्यालयमा अध्यनरत छात्रहरूलाई छात्रवृति प्रदान गरेको छ । हरेक वर्ष संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृति कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको छ । 




Leave a comment